पहिलो पटक लगानी गर्नेहरूका लागि बनिएको एप

₹१०० देखि थाल्नुहोस्

EazySIP ले तपाईँलाई तपाईँकै भाषामा थोरै पैसादेखि थालेर नियमित रूपमा लगानी गर्न मद्दत गर्छ।

SEBI द्वारा विनियमितलक्ष्य-आधारितजुनसुकै बेला निकाल्न सकिने

तपाईँ (अटो-पे)

₹100/day

EazySIP Engine

स्मार्ट राउटिङ

SBI

HDFC

NIPPON

कम्पाउन्डिङ
[विवाह कोष]
SBI Mutual Fund
SBI Mutual Fund
ICICI Prudential
ICICI Prudential
HDFC Mutual Fund
HDFC Mutual Fund
Nippon India MF
Nippon India MF
Kotak Mahindra MF
Kotak Mahindra MF
Axis Mutual Fund
Axis Mutual Fund
ABS
Aditya Birla Sun Life
Mirae Asset MF
Mirae Asset MF
DSP Mutual Fund
DSP Mutual Fund
Motilal Oswal AMC
Motilal Oswal AMC
Parag Parikh
Parag Parikh
Edelweiss MF
Edelweiss MF

साँचो कुरा

यदि तपाईँको ब्याङ्कमा मनग्गै पैसा छ भन्ने लाग्थ्यो भने तपाईँले यो पढिरहनुहुने थिएन।

सबैले लगानी गर्नु त भन्छन्… तर कसरी?

यस्तै कुराले अलमलमा परेर तपाईँ महिनौं पर्खनुहुन्छ। यता बिस्तारै बढ्दो महँगीले तपाईंको पैसाको मूल्य घटाउँछ।

यता हरेक आफन्तले भन्छन् "दा, म्युचुअल फन्डमा पैसा हाल्नु नि" — तर जब तपाईँ ती एप खोल्नुहुन्छ त्यसले "रिस्क प्रोफाइल" र "एसेट एलोकेसन" सोध्छ, ३,००० फन्ड देखाउँछ र तपाईँ एप बन्द गर्नुहुन्छ।

यहाँ समस्या तपाईँमा छैन। समस्या ती एपहरूमा छन्।

  • तपाईँलाई ३,००० फन्डको आवश्यकता छैन। तपाईँलाई एउटा राम्रो एप चाहिएको छ जसमा सजिलोसँग लगानी सुरु गर्न सकियोस्।
  • तपाईँले बजारको अनुमान गरिरहनु पर्दैन। केवल आफ्नो लगानीमा टिकेर बस्नुपर्छ।
  • तपाईँ लगानी बजारको अनुभवी व्यक्ति हुनुपर्दैन। तर, तपाईँलाई पहिलो दिनमा सही बाटो देखाइदिने इमानदार सुझाव चाहिन्छ।

हामी यहाँ त्यसैका लागि छौँ।

समाधान

EazySip —ले तपाईंका लागि लगानी गर्न सरल बनायो

अन्य लगानी एपहरूलाई जटिल बनाउने सबै कुरा हामीले हटायौँ।

🗑️

कुनै अलमल छैन

हामी तपाईंलाई १०० वटा विकल्प देखाउँदैनौँ। तपाईंको लक्ष्य अनुसार मार्गदर्शन गर्छौँ।

🧠

विशेषज्ञता हुनैपर्छ भन्ने छैन

ट्रेड तथा वित्तीय ज्ञान हुन आवश्यक छैन। यो तपाईंको पैसा सुरक्षित ढङ्गले बढाउने सरल तरिका मात्र हो।

बढी झन्झट छैन

शून्यबाट सुरु गर्नेहरूका लागि बनाइएको एप। सुरक्षित, सरल र चरणबद्ध। कुनै दबाब छैन।

EazySip शून्यबाट थाल्न चाहनेहरूका लागि बनाइएको एप हो

यसले कसरी काम गर्छ

चार साना खुड्किला। लगभग १० मिनेट।

01
💬

केही सजिला प्रश्नको उत्तर दिनुहोस्

प्राविधिक शब्दहरू छैनन्। केवल तपाईँको लक्ष्यबारे सामान्य कुराहरू हुन्छन्

02
📋

सरल योजना लिनुहोस्

हामी तपाईंका लागि सबै होइन तर, उपयुक्त के हो भन्ने सुझाव दिन्छौँ।

03
🚀

SIP गर्न थाल्नुहोस् (₹१०० बाटै)

पैसा हरेक महिना स्वचालित रूपमा लगानी हुन्छ। दैनिक जाँच्नु पर्दैन।

04

बस्, लगानी सुरु भयो।

तपाईंको पैसाले हरेक महिना चुपचाप रहेर पर्दापछाडि काम गरिरहने छ।

पहिलो पटकका लगानीकर्ताहरूद्वारा विश्वस्त

हिमाली क्षेत्रभर पहिलो पटक लगानी गर्न चाहने लगानीकर्ताहरूद्वारा विश्वास गरिएको एप

पहिलो SIP यो एपबाट सजिलैसँग सुरु गरेको। राम्रो लाग्यो। आजसम्म ६ महिना पुग्यो।

Pemba D., गान्तोक, सिक्किम

म ३ वर्षदेखि म्युचुअल फन्डको बारेमा सोच्दै थिएँ। EazySip ले ६ मिनेटमा सेटअप गर्‍यो। पहिले नै सुरु गरेको भए हुन्थ्यो।

Anjali R., सिलिगुडी, उत्तर बंगाल

मेरी श्रीमती र मैले दुवैले गत दशैंमा ₹१०० SIP सुरु गर्‍यौँ। खाताबाट जाँदा थाहा पनि हुँदैन।

Suresh K., नाम्ची, सिक्किम

मेरो बुवाले बुझ्नु भयो — त्यो नै सबैभन्दा ठूलो कुरा हो।

Tshering L., कालिम्पोङ

PD
AR
SK
TL

किन EazySip

तपाईंले वास्तवमा के पाउनुहुनेछ

🛡️

मनको शान्ति

तपाईंको पैसा हाम्रो खातामा होइन सिधै म्युचुअल फन्डमा जान्छ। यो SEBI द्वारा राम्ररी नियमित हुन्छ

🚀

दिगो सुरुवात

अधिकांशले "अर्को महिनादेखि" लगानी गर्ने योजना बनाउँछन्। EazySip प्रयोगकर्ताहरू अहिले नै सुरु गर्छन्।

📈

चुपचाप बढ्ने पैसा

₹१०० महिनामा, १० वर्षको लागि, लगभग ₹२३,००० हुन सक्छ।

🤝

हरेक पाइलामा मार्गदर्शन

तपाईं एक्लो हुनुहुन्न। हाम्रा सहायोगीहरूले हरेक पाइलामा मार्गदर्शन गर्नेछन्।

🔄

तनाव होइन, बानी बसाउनुहोस्

EazySip ले तपाईँलाई बढी नसोची नियमित लगानी गर्न मद्दत गर्छ।

⏸️

जीवनसँगै रोकिने SIP

चाड? अस्पतालको बिल? जरिमाना बिना SIP रोक्नुहोस्। लगानी गर्न सक्ने बेलामा पुनः सुरु गर्नुहोस्।

सुरक्षा हाम्रो पहिलो प्राथमिकता

किन तपाईंको पैसा हामीसँग सुरक्षित रहने छ

🏛️

SEBI मा दर्ता भएको म्युचुअल फन्ड वितरक

हामी भारतको भरपर्दो नियामकद्वारा नियमित छौँ। यसमा पनि कुनै ब्याङ्कको स्वामित्वमा भएका म्युचुअल फन्ड प्लेटफर्मका नियमहरू नै छन्

💸

पैसा हाम्रोमा रहँदैन

पैसा सिधै तपाईंको ब्याङ्कबाट AMC (म्युचुअल फन्ड कम्पनी)-मा जान्छ। EazySip ले तपाईंको पैसा कहिल्यै राख्दैन।

🔐

ब्याङ्क-ग्रेड एन्क्रिप्सन

तपाईंको डेटा एन्ड-टु-एन्ड एन्क्रिप्टेड छ। दुई-कारक लगइन (two-factor login)। UPI एपजस्तै सुरक्षा मानक रहने छ

💳

जुनसुकै बेला निकाल्न सक्नुहुनेछ

अधिकांश फन्डका लागि कुनै लक-इन (lock-in) छैन। पैसा सामान्यतया १–३ (working day)कार्यदिनमा तपाईंको ब्याङ्कमा पुग्छ।

👥

तपाईँलाई प्रत्यक्ष मद्दत गर्ने मान्छे पाउनुहुन्छ

हरेक पाइलामा मद्दत गर्न सहायोगीहरू पाइन्छ। नेपाली, हिन्दी र अंग्रेजीमा कुरा गर्दै वास्तविक मान्छेले जवाफ दिनेछन्।

इमानदार जवाफहरू

तपाईंको मनमा अहिले के चल्दैछ

हो — ६ महिनामा छिटो पैसा बनाउन खोज्नेलाई त जोखिम नै छ, तर, १० वर्षसम्म दिनमा ₹१०० लगानी गर्नेलाई छैन। SIP ले मूल्य घट्दा बढी युनिट किन्छ, बढ्दा कम। बजारको उतारचढाव इन्जिन हो, शत्रु होइन। हामी केवल यसलाई स्वचालित बनाउँछौँ।

ठीकै छ। अधिकांश मानिसले यो बुझ्दैनन्। त्यसैले त EazySip सरल छ। हामी साथीझैँ मार्गदर्शन गर्छौँ।

केवल ₹१००। कुनै अग्रिम शुल्क छैन। कुनै "न्यूनतम ब्यालेन्स" अथवा hidden charges छैन। पछि गएर इच्छा अनुसार पैसा बढाउन पनि सक्नुहुन्छ।

कुनै कुनै दिन तपाईंको लगानी माथि वा तल हुन सक्छ — यो सामान्य हो। १०+ वर्षमा भारतमा इक्विटी म्युचुअल फन्डले वार्षिक लगभग १२% औसत दिएको छ। तपाईंको काम केवल यसमा टिक्नु हो। यसमा किन टिक्ने, त्यो सम्झाउने काम हाम्रो हो

हजुर, जुनसुकै बेला। कुनै सूचना अवधि छैन। निकासी १ देखि ३ कार्यदिनमा तपाईंको ब्याङ्कमा पुग्छ। यो तपाईँको पैसा हो। यो कुरा हामी कहिल्यै बिर्सिदैनौँ

उचित प्रश्न। पैसा हामी कहिल्यै राख्दैनौँ — यो सीधै प्रतिष्ठित म्युचुअल फन्ड कम्पनीहरूमा जान्छ। विश्वास गुमाउनासाथ तपाईँ आफ्नो पैसा निकालेर लानुहोस्।

आफ्नो सम्भावना देख्नुहोस्

SIP क्याल्कुलेटर

हाम्रो SIP क्याल्कुलेटरबाट आफ्नो भविष्यको योजना बनाउनुहोस्।

₹100₹1,00,000
वर्ष
१ वर्ष३० वर्ष
%
१%३०%
eazySIP एपमा आफ्नो SIP सुरु गर्नुहोस्

सम्भावित भविष्य ब्यालेन्स

₹11,61,695

1y
2y
3y
4y
5y
6y
7y
8y
9y
10y
जम्मा लगानी
अनुमानित प्रतिफल

जम्मा लगानी

₹6,00,000

अनुमानित प्रतिफल

₹5,61,695

* देखाइएको प्रतिफल उदाहरणका लागि हो। यस्तै हुन्छ भन्ने ग्यारेन्टी छैन। म्युचुअल फन्ड लगानी बजार जोखिमको अधीनमा छ।

बारम्बार सोधिने प्रश्नहरू

पहिलो पटक लगानी गर्ने लगानीकर्ताहरूले सोध्ने प्रश्नहरू

हजुर। EazySIP SEBI मा दर्ता भएको प्लेटफर्म हो। तपाईंको पैसा कहिल्यै हाम्रोमा रहँदैन — यो सीधै तपाईंको ब्याङ्कबाट म्युचुअल फन्ड कम्पनीमा जान्छ।

अझै प्रश्न छ?

WhatsApp मा नेपाली, हिन्दी र अङ्ग्रेजीमा सन्देश पठाउनुहोस्। बिहान ८ बजेदेखि रात १० बजेसम्म प्रत्यक्ष व्यक्तिले उत्तर दिनेछन्।

WhatsApp मा कुराकानी गर्न
तपाईँको समय अहिले हो

तपाईंको भविष्यले पर्खिरहेको छ।

यदि अहिले होइन भने कहिले? प्रतीक्षाका हरेक महिनाले तपाईंको पैसाको मूल्य वा महत्त्व घटाउँदछ।

थोरैबाट सुरु गर्नुहोस्। नियमित रहनुहोस्। केही वास्तविक बनाउनुहोस्।

पहिलो SIP थाल्नुहोस् — ₹१००
१० मिनेट लाग्छजुनसुकै बेला रद्द गर्न सक्नुहुन्छकुनै एजेन्टले फोन गर्दैन
Google Play
App Store
हामीसँग WhatsApp मा कुरा गर्नुहोस्

बिस्तारै बढ्ने पैसा दिगो हुन्छ, छिटो बढ्ने पैसाले चिन्ता दिन्छ।

Portfolio

₹50,240

+14.2% YoY
Axis Bluechip
+12.4%
SBI Small Cap
+18.9%
HDFC Balanced
+9.6%
SIP सुरु • ₹१००/महिना

मलाई लाग्छ म यो गर्न सक्छु। यो सरल र सुरक्षित लाग्छ। एकपटक गरौँ।